<p><b>भदौ ४, सिओल । </b>उत्तर कोरियाका एक सैनिक भाग छोडेर दक्षिण कोरिया पुगेका छन् ।<br></p><p>योनहाप समाचार एजेन्सीले एक अज्ञात सैन्य अधिकृतलाई उद्धृत गर्दै भनेको छ, ‘उत्तर कोरिया छाडेर सीमा पार...