एमाले–कांग्रेसबीचको गठबन्धन प्राकृतिक र स्वभाविक देखिएन- सापकोटा
<p><b>असार १८, काठमाडौँ ।</b> माओवादी केन्द्रले कांग्रेस-एमालेबीच भएको सहमति स्वाभाविक नभएको टिप्पणी गरेको छ ।<br></p><p>माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै देश अग्रमनतिर जानेभन्दा पनि...