सहकारीको १२ करोड रुपैयाँ लिएर फरार भएका अध्यक्ष र सदस्य पक्राउ
<p><b>पुस २३, काठमाडौँ | </b>सहकारीको १२ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर फरार भएका अध्यक्ष र सदस्य गरी दुई जना पक्राउ परेका छन्।<br></p><p>पक्राउ पर्नेमा रियल गोर्खा बचत तथा ऋण सहकारीका...