किम जङ-अनकी छोरी नै उत्तर कोरियाको सम्भावित उत्तराधिकारी : दक्षिण कोरियाली गुप्तचर निकाय
<p><b>एजेन्सी | </b>उत्तर कोरियाका नेता किम जङ-अनकी छोरी उनकी "सम्भावित" उत्तराधिकारी भएको दक्षिण कोरियाली गुप्तचर निकायले जनाएको छ। उत्तर कोरियामा क्षेप्यास्त्र परीक्षण र सैन्य परेड हुँदा किम जू-ए आफ्ना पितासँगै...