झापाको पृथ्वीनगरमा श्रीमान् श्रीमती मृत फेला
<p><b>मङ्सिर ७, झापा | </b>झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमान् श्रीमती मृत फेला परेका छन् । श्रीमान् ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती ३५ वर्षीया जुनिता लिम्बू मृत फेला परेको जिल्ला...