महिला विश्वकप २०२३ : नर्वे र स्विट्जरल्यान्ड महिला विश्वकप फुटबलको अन्तिम १६ मा
<p><b>एजेन्सी | </b>नर्वे र स्विट्जरल्यान्ड फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् ।</p><p>आज आइतवार न्युजिल्यान्डकाे इडेन पार्कमा भएको समूह 'ए' को खेलमा नर्वेले फिलिपिन्सलाई ६–० गोलले हराएर...