मकवानपुरमा भ्यान दुर्घटनामा एकको मृत्यु, ८ घाइते
<p><b>पुस १७, काठमाडौँ |</b> मकवानपुरको भैंसेमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। आइतबार बिहान त्रिभुवन राजपथअन्तर्गत भीमफेदी-२ भैंसे आँपचौर नजिक हेटौंडाबाट...