खाडी र मलेसिया पठाइदिने भन्दै प्रतिव्यक्ति दुई लाखसम्म ठगी गरेर म्यानपावर फरार
<p><b>पुस १८, काठमाडौँ |</b> युवाहरूलाई बैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया लगायत मुलुकहरूमा पठाइदिने भनेर प्रतिव्यक्ति २० हजारदेखि दुई लाख रुपैयाँसम्म असुल गरेर एक म्यानपावर कम्पनी विरुद्द वैदेशिक रोजगार विभागमा...