मलेसियाले श्रीलंकाबाट १० हजार कामदार लैजाने, नेपालको कोटा घट्न सक्ने
<p><b>असोज ११, काठमाडौं | </b>मलेसियाले तत्काल श्रीलंकाबाट दस हजार कामदार लैजाने भएको छ । मलेसियाले श्रीलंकाको खस्किएको आर्थिक अवस्था सुधारका लागि सहयोग पुर्याउन उक्त मुलुकबाट दस हजार कामदार लैजाने निर्णय...