राप्रपा प्रवेश गरिन् जसपा नेता रेणुका गुरूङ
<p>असोज २, काठमाडौं | जनता समाजवादी पार्टीकी नेता रेणुका गुरूङ राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेकी छन्।<br></p><p>राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार गुरूङलाई पार्टी प्रवेश गराएका हुन्। उनी निवर्तमान सांसद हुन्। यस्तै...