तोलामै ७०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदै कारोबार?
<p><b>भदौ २९, काठमाडौँ । </b>बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधरबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको...