कपाल फुल्नबाट जोगिन आजै दिनचर्यामा यी ५ परिवर्तन गर्नुहोस्, उपचारविधि के?
<p><b>काठमाडौँ |</b> कपालले हाम्रो सौन्दर्यलाई दोब्बर बनाउँछ । तर कपालको हेरचाह नगर्ने हो भने समय नपुग्दै कपाल सेतो हुन सक्छ । सेतो कपालले समयभन्दा पहिले नै बूढो देखिन्छ । कपालमा...