धुर्कोट गाउँपालिका जनप्रतिनिधीसंग बाँदर नियन्त्रणको माग

साउन १२, धुर्कोट । अव मकै खेति धन्काउने बेला आईरहेकाबेला गुल्मीको धुर्कोट गाउँपालिका भित्र बाँदर आतंकले कृषकहरु हैरान भएकाछन् ।
यसपालिकाको जैसीथोक, नयाँगाउँ, पिपलधारा हाडहाडे, धुर्कोटरजस्थल, वस्तु र...