गुगलले किन्दैछ टि्वटर (कति छ ट्विटरको मूल्य)
असोज ९, काठमाडौँ | माइक्रोब्लगिङ साइट टि्वटर बिक्रि हुने तयारीमा रहेको बिभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् ।आर्थिक संकटको सामना गरिरहेको ट्वीटरले आफैलाई बेच्ने तयारी गर्दै गर्दा बिभिन्न कम्पनीहरुसँग छलफल चलाएको...