अकाउन्ट भेरिफिकेशनका लागि मासिक २० डलर तिराउने योजनामा ट्वीटर
कात्तिक १४, काठमाडौँ | एजेन्सी | ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेका विश्वका नम्बर १ धनाढ्य एलन मस्कले अब यस प्लेटफर्मबाट पैसा कमाउन नयाँ योजनाबारे सोचिरहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार...