ओखलढुंगाका २५ गाविसका गाउँ गाउँमा कृषि प्राविधिक
पूर्णप्रसाद न्यौपाने/फाल्गुण १६, ओखलढुंगा । कृषि विकास मन्त्रालयको ‘एक गाविस, एक कृषि प्राविधिक’ नीति कार्यान्वयन तहमा पुगेको छ । उक्त नीतिअनुसार जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले जिल्लाका आधा गाविसमा कृषि प्राविधिक...