शक्तिशाली समुद्री आँधी भारतको उडिसा आइपुग्यो, प्रभाव नेपालमा पनि
वैशाख २०, पुरी (रासस-एएफपी) | ‘फानी’ नाम दिइएको शक्तिशाली समुद्री आँधी शुक्रबार बिहान भारतको पूर्वी तटवर्ती राज्य उडिसा प्रवेश गरेको छ ।
बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी झण्डै १८० किलोमिटर...