चलचित्र कप्सको सुन्दरी देखेर आँखा सन्कियो…. (भिडियो हेर्नुहोस्)
वैशाख ७, काठमाडौं । आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा प्रदर्शनमा आउने चलचित्र ‘कप्स’ (सत्यम सेवा सुरक्षणम्)को दोश्रो गीत शनिबार दिउँसो रिलिज गरिएको छ । सुन्दरी देखेर आँखा सन्कियो...बोलको यो...