वैशाखदेखि ‘रोबोट प्रोग्रामिङ शिक्षा’
चैत १०, ललितपुर (रासस) | ललितपुर महानगरपालिकाले आगामी वैशाखदेखि तीन विद्यालयमा शिक्षण सिकाइमा नवीनत्तम प्रविधि प्रयोगको विकास गर्न रोबोट बनाउने तालीम अर्थात ‘रोबोट प्रोग्रामिङ शिक्षा’ लागू गर्ने भएको छ । वर्तमान...