मलेसियामा रहेका अवैधानिक विदेशी कामदारलाई खुशीको खबर !
माघ ४, काठमाडौं । गैह्रकानुनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’दिने मलेसिया सरकारले घोषणा गरेको अन्तराष्ट्रिय संचारमध्यमहरुले जनाएका छन् ।
मलेसिया सरकारले अवैध कामदारलाई अस्थायी वर्कपास लिएर काम गर्न...