बैदेशिक रोजगारीमा गएकाहरुले विदेशमै पाउने भए यस्तो सुविधा
वैशाख २५, काठमाडौँ | बैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीहरुलाई फाइदा पुग्ने गरि श्रममन्त्री गोकर्ण विष्टले तयारी थालेका छन् । मन्त्री विष्टले वैदेशिक रोजगारीमा रहेका कामदाहरुले विदेशमै श्रम स्वीकृति नवीकरण गर्न...