यूएईको निर्णय : नेपाली कामदारका लागि प्रहरी प्रमाणपत्र प्रमाणीकरण आवश्यक नपर्ने
चैत्र १८,काठमाडौं । संयुक्त अरव इमिरेट्स (यूएई)ले नेपाली कामदारबाट भिषाको लागि आवश्यक पर्ने असल चालचलन सम्बन्धी प्रहरी प्रमाणपत्र प्रमाणीकरण आवश्यक नपर्ने निर्णय गरेको छ । यूएई सरकारको...