म्यानपावर व्यवसायीलाई विभागको निर्देशन
बैशाख ६ काठमाडौँ। बैदेशिक रोजगार विभागले बैदेशिक रोजगारीका लागि इजाजत प्राप्त संस्थाले निकालेका पूर्व स्विकृति सम्बन्धि विज्ञापन तथा सूचनाहरु स्पष्ट पढ्न सकिने गरि प्रकाशन गर्न म्यानपावर कम्पनीलाई निर्देशन दिएको छ...