‘रिईन्ट्री’ भिषामा स्वदेश फर्केकाहरुको भिषाको म्याद गुज्रिएमा तीन बर्ष साउदी जान नपाउने
माघ १९, काठमाडौं । ‘रिईन्ट्री’ भिषामा साउदी बाहिर गएका विदेशीहरु भिषाको म्याद नसकिंदै पुनः साउदी अरेविया नफर्केमा तीन बर्षको प्रतिवन्ध लाग्ने भएको हो । साउदी अरेवियाको जवाजतका महानिर्देशकले एक्जिट लिएर...