राष्ट्रिय समृद्धि र एकता आगामी सरकारको प्राथमिकता : महरा
पुस ९, दाङ । नेकपा (माओवादी केन्द्र)का नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले नयाँ जनादेश प्राप्त आगामी सरकारको प्राथमिकता राष्ट्रिय समृद्धि र एकता हुने बताउनुभएको छ ।
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय दाङको आयोजनामा...