नुवाकोटको किम्ताङमा पहिरोको जोखिम, १७ परिवार विस्थापित
रामहरि न्यौपाने/असार १८, नुवाकोट | अविरल वर्षासँगै बगेको पहिरोका कारण यहाँको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन् ।
पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य...