कविता उपाध्याय/बैशाख २९, रोल्पा । नेपाल पत्रकार महासंघ रोल्पाको अध्यक्षमा महेश न्यौपाने र मानसिंह विक निर्वाचित हुनुभएको छ ।
अध्यक्षका दुवै उमेदवारले बराबर ५०/५० मत प्राप्त गरेपछि दुइजना...