चैत ४, ओखलढुंगा । ओखलढुंगाको यसममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। ओखलढुंगा लिखुखोला जुके दोभान लघु लजविद्युत आयोजनाका कामदार उदयबहादुर तामाङको करेन्ट लागेर बिहीवार विहान मृत्यु भएको हो। आयोजना...