ह्वील चियर तथा शैक्षिक सामाग्री वितरण
सञ्जय रेग्मी सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी साप्ताहीक कार्यक्रमहरु संचालन गरीरहेको रोट्रयाक्ट क्लब अफ पर्वतले आज पांचौ दिन पर्वतकै मुडिकुवा गाविसमा बिभिन्न सामग्रीहरु प्रदान गरेको छ । क्लबले आज मुडिकुवा ८...