मुस्लीम र हिन्दु सामुदायको
आस्थाको केन्द्र बनेको मदार बांबां मेलाको तयारी पुरा
फागुन ११, नवलपरासी । मुस्लीम र हिन्दु सामुदायको आस्थाको केन्द्र बनेको मदार बांबां मेलाको तयारी पुरा भएको बताइएको छ । बर्षौदेखि नवलपरासीको कुडिया र रुपौलिया गाविसमा लाग्दै आएको मदार बाबाको...