विभिन्न पार्टि परीत्याग गरी दर्जनौंको सङख्यामा राप्रपा नेपालमा प्रवेश
जिवराज बख्रेल/माघ २८, मकवानपुर । मकवानपुरको ईपा पञ्चकन्या गाविसमा विभिन्न पार्टि परीत्याग गरी दर्जनौको सङख्यामा पार्टि कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् । ईपा पञ्चकन्या गाविसका नेपाली काग्रेसका पुर्व गाविस...