पर्वतमा झोलुङगे पुल बनाउने होडबाजी नै, अर्जेवा जोड्ने गरि पूल निर्माण हुने
माघ १८, पर्वत । झोलुङगे पुलको जिल्लावाट परिचित पर्वत जिल्लामा झोलुङ्गेपुल बनाउने होडवाजी नै चलिरहेको छ । मुडिकुवा गाविसको डिलवाट वडागाउँमा पूल बनाउने काम द्रुत गतिमा भैरहँदा फलेवासको ढिकबाट वागलुङको...