स्वयम्भूमा श्रीमती र दुई छोरीको हत्यापछि श्रीमान् फरार
फागुन ९, काठमाडौँ | काठमाडौंको स्वयम्भूमा तीनजनाको हत्या भएको छ। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीन जनाको हत्या भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसर,...