काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको छ। १६२ रनको लक्ष्य पछ्याएको पोखराले १३.२ ओभरमा ७४ रन जोडेर सबै विकेट गुमाएको हो ।...