दाङको प्रमुख ब्यापारिक केन्द्र भालुवाङ बजार, न त लालपुर्जा, न प्रमाणपत्र !
असोज ७, काठमाडौं | पूर्वपश्चिम राजमार्गमा राप्ती अञ्चल प्रवेशको पूर्वी ढोका हो भालुवाङ बजार।
करिब चार दशकअघि सामान्य ‘चिया झुपडी’ बाट सुरु भएको भालुवाङ बजारमा अहिले पाँचौ तलासम्मका...