जेठ १, ललितपुर । ललितपुर महानगरपालिकामा मतगणना अहिले पनि जारि छ ।
अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेस नै अगाडि रहेको छ । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले ३६७ मत...