बैशाख ५, काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव पक्राउ परेका छन् । यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका हुन् ।
भौतिक पूर्वाधार...