सर्वोच्चको आदेश : जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता लिन सक्ने
बैशाख ३, काठमाडौं । सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता वितरण गर्न बाटो खोलिदिएको छ ।गृह मन्त्रालयको पत्र अनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन...