बुटवलमा उर्लियो जनसागर – चार दलले भने ‘जस्तो सुकै आन्दोलन छेड्न तयार छौं’

कृष्ण खनाल | मङ्सिर १७, बुटवल | प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु टुक्राईएको विरोधमा नेकपा एमाले, नेपाली काग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका शिर्षस्थ नेताहरुले विरोध...