राजनीतिक दलहरुकै सहमतिमा सम्पूर्ण समस्या सामाधान हुने : सभामुख घर्ती
मङ्सिर १३, पर्सा । सभामुख ओमसरी घर्तीमगरले राजनीतिक दलहरुकै सहमतिमा सम्पूर्ण समस्या सामाधान हुने बताउनुभएको छ ।
वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविर, २०७३ को आज समापन समारोहलाई सम्बोधन गर्दै...