साउन ३२, नवलपरासी । जिल्लाको दाउन्ने सडकखण्ड भत्किएपछि २४ घण्टाका लागि बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीले सडक मर्मतका लागि भन्दै मंगलबार राति १० बजेदेखि बुधबार...