चाडपर्वबाट राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो हुने : महामन्त्री कोइराला
पुस ३०, नवलपरासी | नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हरेक जातजाती, भाषा र संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बन्ने बताउनुभएको छ ।
थारु जातीको माघी पर्वका अवसरमा...