असोज ६ पर्वत । शमी युवा पुरस्कारबाट अमन पौडेल सम्मानित भएका छन् । विज्ञान प्रविधिमा रुचि भएका अमन पौडेललाई शमी युवा पुरस्कारबाट शमी साहित्य प्रतिष्ठानले सम्मान गरेको हो ।...