लमजुङमा स्थानीय तह पुनःसंरचनाको विरोधमा आन्दोलन सुरु
असोज १०, लमजुङ । स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आन्दोलन सुरु भएको छ । पुनःसंरचना प्राविधिक समितिले आयोगमा पठाएको प्रस्तावमा असन्तुष्टि जनाउँदै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । राइनास नगरपालिकाका नागरिकले आइतबार...