कोमागाने शहरले पोखरामा गरेको सहयोग स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि: राष्ट्रपति
असोज १२, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको कोमागाने शहरको सहयोगले पोखराको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको वताएकी छिन । पोखरा उपमहानगरपालिका र जापानको कोमागाने शहरको भगिनी सम्बन्ध र त्यसको...