असोज ४ पर्वत ।जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफा परिसरमा सत्तल निर्माणको लागि ३४ लाख भन्दा बढि खर्च भएको छ । गुफा परिसरमा भिक्षु, साधुसन्तको लागि आवश्यक...