धर्म संकटमा सांसद जोशी: मेयरको टिकट शर्मा र जोशीमध्ये कलाई दिने ?
पर्वत । नेपाली काँग्रेस पर्वतका सांसद अर्जुनप्रसाद जोशी धर्मसंकटमा परेका छन् । स्थानीय तहको चुनावको मिति निजिकिएसँगै कुश्मा नगरपालिकाको मेयरेको टिकट कसलाई दिने भन्ने बारेमा उनीमाथि दबाब...