पाठेघरको निःशुल्क शल्यक्रिया शिविरले डोल्पाली महिलामा ल्यायो खुशी
रामचन्द्र न्यौपाने/वैशाख १७ डोल्पा | आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित डोल्पाका महिला पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश थिए । कतिपयले आर्थिक अभावका कारण नेपालगन्जलगायत शहरी क्षेत्रमा गई उपचार...