कालिकोटमा बालविवाह बिरुद्ध प्रहरीको कार्ययोजना
माघ २१, कालिकोट | जिल्लालाई बालविवाह मुक्त वनाउन जिल्लाभरीका प्रहरीहरुले अभियान संचालन गर्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय,इलाका प्रहरी कार्यालय,प्रहरी चौकीका इन्चर्जहरुले बालविवाह मुक्त जिल्ला वनाउन संयुक्त वार्षिक कार्ययोजना...