व्यवसायिक कृषि तथा व्यापार आयोजनाको सार्वजनिक सुनुवाई
पुस २०, कालीकोट । व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्टको विहीबार सार्वजनिक सुनुवाई गरिएको छ । जिल्लामा क्रियाशिल हिमचुली कृषि सहकारी संस्था, मोडेल कृषि सहकारी संस्था र हिमशिखर बहुउश्यशीय सहकारी संस्था...